दिनको उज्यालो भन्दा औसिको रात प्यारो लाग्छ मलाइ , अनि पुर्नेको रात न आवोस झै लाग्छ ! उज्यालो नै न होस् झै लाग्छ ! रातमा मलाइ कसैले देख्दैनन् , दिनममा सबैले देख्छ्न , हालखबर सोध्छन म सग उत्तर छैन म मौन रहन्छु भनौन मलाइ मौन रहन नै सजिलो लाग्छ ! हो दिनकै उज्यालोमा म अपबित्र भएकी थिए मेरो अस्तित्व गुमेको थियो ,मेरो बलात्कार भएको थियो ! हो बलात्कार सुन्दा पनि तिमिलाइ असजिलो लाग्यो होला मैले तेहि भोगेकी छु ।🤐☹️
म १४ बर्ष कि थिए पहिलो पटक मैले तरकारी काट्दा हात काटेको , मेरि आमा बेस्सरी रोइन मलाइ पीडा भयो भनेर आफन्तलाई सुनाइ छोरिले हात काटी के गरु म भनेर ! अज मेरि आमा रुन सकेकी छैनन् , आफन्तलाइ भन्न सकेकी छैनन् म मौन छु अनि आमा पनि । पीडा र दाग म मा थियो मुख देखाउन आमालाई गार्हो भैरहेको थियो ! मेरो बाबाको मुख न देखेकी मैले आज बाबाकै अनुहाररुपी काकाले मेरो अस्तित्व माथी दाग लगाए ! आझै पनि म मौन छु ! आमा र बाबा को भेट भयो होला सायद दुबैले एक्लै बनाए ! आज पनि म पीडा खप्दै छु काकाको यौन प्यास मेटाउने खेलौना बन्दै छु ! 😐️
मेरा शरीरका अंगहरु थाकी सके तर म जिबितै छु
हो आज पनि म तेहि अध्यारो कोठामा सिमितै छु
आफुलाइ मार्ने हिम्मत अझै जुटाउन गार्हो भो आमा
दिन्कै २ जना आए सहन बढी नै सार्हो भो आमा
दिन्कै उज्यालोमा लुटिदै छु आमा ! तिमी त तेहा छौ उज्यालो न बना भनिदेउन भगवानलाई बिन्ती छ एक दिनलाइ !
आराम चाहन्छु आमा म एक मुठ्ठी आस चाहन्छु
न्याय पाउछु कि तेसैले म एक मुठ्ठी सास चाहन्छु !
आमा समान काकी छिन यहाँ तेसैको झिनो आसमा जिबित छु ! उन्को छोरी भएकी छ आमा अब मलाइ मुझेर न्यार दिन्छिनकी !
हो आमा तिमी र बाबाले छोडे देखि म अँध्यारो चाहन्छु ! न्याय चाहन्छु अनि मात्र आराम चाहन्छु !🙏🙂



