हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस संक्रमितकाे संङख्या २ कराेड नाघेकाे छ ।
कोरोना भाइरसका कारण सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हाल सम्म संक्रमितको संख्या ५० लाख नाघेका छ । भने अमेरिकामा नै सबैभन्दा बढी एक लाख ६३ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै छिमेकी देश भारतमा ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । हालसम्म विश्वमा एक करोड २२ लाख कोरोना संक्रमित निको भइ घर फर्केका छन् ।



